पन्ध्र वर्षमा बाह्र हजार युवायुवती बाहिरिए

कालिकोट, १९ फागुन (जागरण) । कालिकोटका १२ हजार भन्दा वढि युवायुवतीहरु बैदेशिक रोजगारीका लागि जिल्ला छोढेको पाइएको छ ।
भारत वाहेकका अन्य मुलुक जानका लागि चाहिने परिचयपत्र एमआरपि पासर्पोट लगायतका आवश्यक कागजपत्रका आधारमा जिल्लामा १२ हजार वढि युवायुवतीले बाहिरिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
प्रशासनवाट हाल सम्म १० हजार ६ सय २२ जनाले पासपोटका लागि सिफारिस लिएको पाईएको रेडियो चंखेलीले जनाएको छ ।