काम गर्न नेता भएन

सुर्खेत, २० फागुन (जागरण) । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको दाबी गर्नु भएको छ ।
यादवले कोही त्यस्ता इमान्दार नेताहरु भए आफूलाई देखाइदिन पनि चुनौती समेत दिनुभएको छ ।


यसै बिषयमा हामीले साच्चिकै देशमा इमान्दार नेताहरु नभएकै हुन् त ? भनेर जनतालाई सोधेका छौँ । प्रस्तुत छ , जनताको आवाज जस्तोको त्यस्तै ….

जनताको आवाज….

सुन्नुस अडियाेः