सुर्खेत, २०फागुन (जागरण) । स्वास्थ्य सरोकार अन्तरगत आज हामीले उच्च रक्तचापको बारेमा चर्चा गर्दै छौँ ।
यसैविषयमा रहेर हामीले प्रदेश अस्पताल सुर्खेतका जनरल फिजिसियन डाक्टर के एन पौड्ेलसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मि नन्द कठायतले उच्च रक्तचाप भनेको के हो ? भनेर सोध्नुभएको छ ।
अन्तरवार्ता…
सुन्नुहाेस अडियाेः