मुढाजातका रागाँं वितरण

सुर्खेत, २१ फागुन (जागरण) । विरेन्द्रनगर नगरपालिकाले पशुपालक किसानहरुका लागि मुढाजातका चारवटा रागाँं वितरण गरेको छ ।
विरेन्द्रनगर वडा नम्बर १४ र १५ को गडिमा किसानहरका लागि रागाँं वितरण गरिएको हो ।


भैसि पालनको पकेट क्षत्रकारुपमा रहेको त्यस क्षेत्रमा पशु प्रजन्न कार्यलय पोखराबाट ल्याएर किसानहरुलाई पशुप्रजन्नका लागि वितरण गरिएको नगरपालिकाका पशुशाखाका प्रमुख नाराण न्यौपानेले जानकारि दिनुभयो ।