‘कर्णाली–रारा पर्यटन वर्षमा भएकाे अनियमितता प्रति यसाे भन्छन जनता (अडियाे)

वैशाख १ गते गरिएको  ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन कार्यक्रममा भएको खर्चमा अनियमितता भएको पाइएको छ । प्रदेशको सार्वजनिक लेखा समितिअन्तर्गत पर्यटन वर्षको उद्घाटन कार्यक्रममा प्रदेश सरकारले गरेको खर्चको अध्ययन गर्न गठित समितिले खर्चमा अनियमितता भएको ठहर गरेको हो ।

सैविषयमा हामीले उद्घाटन कार्यक्रममा नै लाखौँ रकम अनियमितता गर्ने प्रदेश सरकारलाइ तपाइ के भन्नु हुन्छ भनेर जनतालाई सोधेका छौँ । प्रस्तुत छ , जनताको आवाज जस्तोको त्यस्तै ….

सुन्नुहाेस अडियाेः