दैलेखको चामुण्डा विन्द्राशैनिमा भएका काम (अडियाे)

सुर्खेत, २१ फागुन (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले दैलेखको चामुण्डा विन्द्राशैनि नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले यो आर्थिक बर्षमा के के काम गर्नुभयो ? भनेर सोधेका छाै ।

सुन्नुहाेस अडियाेः