यौनजन्य हिंसा हुन थाल्यो ? यसरी जोगिनुहोस् (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, २२ फागुन (जागरण) । पछिल्लो समय महिला र बालबालिका माथि हिंसा बढ्न थालेका छन् । अझ महिला र बालबालिका आफन्तबाटै बढी पीडित भएका पाइन्छ ।

महिला र बालिका माथि बलात्कारका घटना पनि बढेका पछिल्लो तथ्याङ्कहरुले देखाउँछन् । हामीले महिला र बालिका सबै भन्दा पहिला आफु सुरक्षित हुन कसरी सकिन्छ भन्ने बिषयमा चर्चा गर्दैछौँ ।

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र सुर्खेतका प्रमुख (प्रहरी नायव निरिक्षक) मञ्जु चौधरीसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा पहिले महिला र बालिका कसरी सुरक्षित हुन सकिन्छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः