मृगौलालाइ कसरी जोगाउने (सुनौ अडियो)

सुर्खेत, १ चैत(जागरण) । हिजाे विश्व मृगौला दिवस नेपालमा पनि मनाइएको छ । मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँएको हो ।


दिवसकै अवसरमा हामीले मृगौलामा लाग्ने रोग र यसबाट बच्ने उपायका बारे प्रदेश अस्पतालका डाक्टर केएन पौडेलसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला मृगौलाले के काम गर्छ ? भनेर सोधेका छौँ । प्रश्तुत छ उहाँसँग गरिएको यो कुराकानी ।

सुनाै अडियाेः