डोल्पाका शे फोक्सुण्डोका सम्पन्न काम (अडियो)

सुर्खेत, २ चैत(जागरण) ।  स्थानीय सरकार अन्तर्गत आज हामीले डोल्पाका शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धावा सन्डुक गुरुङ सग कुराकानिगरेका छौ । उहाँलाई सहकर्मि नन्द कठायतले यो आर्थिक बर्षमा के के काम गर्नुभयो ? भनेर सोध्नु भएको छ ।

अडियाे सुनाैः