बृद्वाश्रमको स्थापना र सञ्चालन (अडियाे सहित) 

सुर्खेत, ३ चैत(जागरण) ।  सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा हाल १९ जना वृद्धवृद्धा बसोबास गर्दै आउनु भएको छ । हामीले यसै विषयमा रहेर अध्यक्ष बालकृष्ण श्रेष्ठसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा पहिले प्रशान्ति वृद्धआश्रम कसरी स्थापना गर्नुभयो भनेर सोधेका छौँ ।

सुनाै अडियाे सहितः