बाह्य पर्यटक भित्र्याउन बनाउनुपर्ने योजनाबार जनताको आवाज (अडियो सहित)

सुर्खेत, ११ चैत (जागरण) । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ ।
कर्णालीमा पर्यटकलाई भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारी कर्णाली योजना आयोगले गरेको हो ।
यसैविषयमा हामीले प्रदेशमा पर्यटन विकासको गुरुयोजना कस्तो बनाउन सक्यो भने बाह्य पर्यटक भित्राउन सकिएला ? भनेर हामीले जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः