स्थानिय र प्रदेश सरकारबीचको समन्वय बढाउन जनताको सुझाव (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १२ चैत (जागरण) । देश संघिय संरचनामा गएसंगै तिन तहमा सरकार छन् । तर एकआपसमा समन्वय नहुँदा कर्णाली प्रदेश योजनाहरु कार्यान्वयन हुन सकिरहेका छैन् ।
स्थानीय माग र छनोटको आधारमा नभई मन्त्री र सांसदले सिधै योजना पठाउँदा बजेट कार्यान्वयनमा समस्या देखिएको छ । हामीले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय बढाउन के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः