प्रविधिमैत्री शिक्षक समाजको प्रदेश कमिटी

सुर्खेत, २६ चैत (जागरण) । प्रविधीमैत्री शिक्षक समाजको कर्णाली प्रदेश स्तरिय कमिटी गठन भएको छ । प्रथम भेलाले तीलक खत्रीको अध्यक्षतामा १९ सदस्यीय प्रदेश स्तरीय कमिटि गठन गरेको हो ।

समितिको उपाध्यक्ष्मा कमला सुवेदी र भक्तीप्रसाद उपाध्याय, सविचमा इन्द्र थापा, कोषाध्यक्ष भुपेन्द्र विसी र सह–सचिवमा कृष्ण ढकाल चयन भएका छन् ।
विधालय र शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउका लागि समाजले आफ्ना गतिविधिहरु सञ्चालन गर्ने जनाएको छ ।