पटक पटक बन्द भइरहने हवाई सेवा सहज गराउन के गर्नुपर्ला ? (अडियो सहित)

सुर्खेत, ६ वैशाख (जागरण) । कर्णालीका अधिकांश हिमाली जिल्लाको एकमात्र यातायातको साधन हवाइ सेवा पटक पटक बन्द हुने गरेको छ । बर्षा, हिमपात तथा विभिन्न समस्याका कारण हवाइ सेवा बन्द हुने गरेको हो । जसका कारण विरामी तथा सर्वसाधारण मर्कामा पर्ने गरेका छन् ।
यसैविषयमा हामीले कर्णाली प्रदेशका हिमाली जिल्लामा देखिएको यस्तो समस्या समाधानका लागी कस्ले के गर्नुपर्ला ? भनेर जततालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः