सुर्खेत, १० वैशाख (जागरण) । सरकारले सात वटै प्रदेशमा जनता आवास कार्यक्रम लागु गरेको छ । आवासविहीनलाई आवास उपलब्ध गराउने उद्देश्यसहित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत ‘जनता आवास कार्यक्रम’ ल्याइएको हो ।
तर यो कार्यक्रम कर्णाली प्रदेशमा भने प्रभावकारी बन्न सकेको छैन् । प्रदेशका कतिपय जिल्लामा कार्यक्रम सुरु नै भएको छैन भने कतिपय जिल्लामा भने काम सुरु भए पनि दोस्रो किस्ताको रकम नपुग्दा कार्यक्रम अलपत्र परेको छ । यसै विषयमा हामीले प्रदेशमा जनता आवास कार्यक्रम प्रभावकारी बनाउन के गर्नुपर्ला ? भनेर जततालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः