एसईई दिएका विद्यार्थीले खाली समयमा के गर्ने ? (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, १० वैशाख (जागरण) । विद्यार्थीहरु अहिले माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर खाली समयमा बसेका छन् । एसईई परिक्षा दिने समय उमेरका हिसावले अधिकांश किशोर अवस्थाका विद्यार्थी छन् । यो बेलामा विद्यार्थीले ठिक बाटो समात्न जरुरी छ । शिक्षा सरोकार अन्तरगत आज हामीले एसईईपछिको खाली समयलाई कसरी सदुपयोग गर्ने ? भन्ने बारेमा जानकारी दिदैछौँ । जसका लागी हामीले सुन्दर शान्त नेपालका अध्यक्ष तथा विभिन्न पुस्तकका लेखक खगेन्द्र विसिसँग कुराकानी गरेका छौँ ।
प्रश्तुत छ उहाँसँग गरिएको कुराकानीः