बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेत, २३ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर १ मा बसको ठक्करबाट एक जना बालकको मृत्युु भएको छ ।


ना ७ ख २५७७ नम्बरको बसको ठक्करबाट वीरेन्द्रनगर नगरपालिका वडानम्वर १ बाङ्गेसिमल सिमलचौकका ८ वर्षिय अंकित शाहीको मृत्युु भएको हो ।
ठक्करबाट घटनास्थल मै बालकको मृत्यु भएपछि चालक फरार भएका छन् ।