दैलेखका सम्पन्न याेजना (अडियो सहित)

सुर्खेत, २७ वैशाख (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत आज हामीले कर्णाली प्रदेशका सासंद मिनासिहं रखालसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले अहिले सम्म तपाइले के के काम गर्नुभयो ? भनेर सोधेका छौँ ।

सुनौँ अडियोः