हर्न निषेधबारे जनताको आवाज (अडियो सहित)

अप्सरा विष्ट ।
सुर्खेत, २९ वैशाख (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रभित्र अब कुनैपनि सवारी साधनले हर्न बजाउने नपाउने भएका छन । जिल्ला टाफिक प्रहरी कार्यलय सुर्खेतको सडक सुरक्षा अभियान भन्दै कुनैपनि सवारी साधनलाई हर्न निषेध गरेको छ । साथै मोटरसाईकलको पछाडी बस्ने व्यक्तिलेपनि अनिवार्य हेलिमेट लगाउनुपर्ने प्रहरीले जनाएको छ । यसै सन्दर्भमा हामीले ट्राफिक प्रहरीको यो निर्णय तपाइलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।

प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः