प्रदेश सरकारका योजना यस्ता होउन्ः जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २ जेठ (जागरण) । केन्द्र देखि प्रदेश सरकार र स्थानीय तह पनि बजेट बनाउने हतारोमा छन् । प्रदेशका सांसदहरु पनि आफ्नो निर्वाचन क्षेत्रको विकासका लागी योजना माग गर्दै मन्त्रालय पुग्ने गरेका छन् ।
यसैविषयमा हामीले आगामी आर्थिक बर्षका लागी कर्णार्लीमा प्रदेश सरकारले कस्ता योजना ल्याउन सके प्रदेशको विकासमा टेवा पुग्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः