दैलेख १ (ख) का योजना कार्यन्वयनको अवस्था र आगामी योजना (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ३ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने र आगामी वर्षका लागि योजना बनाउने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत हामीले दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापासँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले के के काम गर्नुभयो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः