पर्यावरणिय पर्यटकबाट प्रदेशको समृद्धः वन निर्देशक रिजाल

सुर्खेत,६ जेठ (जागरण) ।

पर्यटन विकासका लागी कर्णाली रारा पर्यटन भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत प्रदेश वन निर्देशनालय सँगको सहकार्यमा ‘आहा कर्णाली’ सञ्चालन गरिएको छ ।
‘आहा कर्णाली’ मा आज हामी कर्णालीमा रहेका पर्यटकिय स्थलको सरसफाइमा आम नागरिकको भुमिका र प्रदेशमा कसरी बाह्य पर्यटक भित्र्याउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ ।
जसका लागी आज हामीले कर्णाली प्रदेश वन निर्देशनालयका निर्देशक बुद्धी रिजालसँग कुराकानी गरेका छौँ । प्रश्तुत छ उहाँसँगको यो कुराकानी ।

अडियाे सुनाैँ