सुर्खेत, १२ जेठ (जागरण) । कर्णाली प्रदेश राजधानी सुर्खेत बजारमा केही समय अगाडी जिल्ला ट्राफिक प्रहरी कार्यालयले हर्न बजाउन निषेधित तथा मोटरसाइकलको पछाडी बस्नेले अनिवार्य हेलमेट लगाउनु पर्ने निणर्य गर्यो, तर कार्यन्वयन भने हुन सकेन ।
यसै सन्दर्भमा हामीले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै गरेको यो निर्णय कार्यन्यनमा आउन नसक्नुलाइ तपाई के भन्नु हुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः