सरकारले योजना कार्यन्वयन नगर्दा यसरी असन्तुष्ट छन् साँसद् (अडियो सहित)

प्रविण शाही ।
सुर्खेत, १२ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने र आगामी वर्षका लागि योजना बनाउने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत हामीले जुम्लालाई प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सभा सांसद् दिनबन्धु श्रेष्ठसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रविण शाहिले अहिले सम्म के के काम गर्नुभयो ? भनेर सोध्नुभएको छ ।
सुन्नुहोस् कुराकानीः