भौतिक पूर्वाधार निर्माणलाई गुणस्तरीय बनाउन कस्को भूमिका के ? (अडियो सहित)

सुर्खेत, २१ जेठ (जागरण) । मुलुक कुशासनको चक्रमा दिनादिनु फस्नुका विभिन्न कारणमध्ये भौतिक पूर्वाधार र विकास निर्माणका क्रममा ठेकेदारबीच हुने अपवित्र साँठगाँठ र लेनदेनका कारण विकास निर्माणका काम समयमै सम्पन्न हुन सकिरहेका छैनन् भन्ने गुनासो आउने गरेको छ । यस्तै सम्पन्न भएका विकास निर्माणका कार्यहरू पनि गुणस्तरीय बन्न सकिरहेका छैनन् ।
यसै विषयमा प्रशिक्षार्थी रेडियोर्मी, चन्द्रा बुढा र लुना बुढापृर्थीले विकास निर्माणका काममा गुणस्तरीय कायम गर्न कस्ले के गर्नुपर्ला ? भनेर जनतालाई सोध्नुभएको छ ।
प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः