चौकुने गाउँपालिकाको योजना कार्यन्वयनको अवस्था र गुणस्तर (अडियो सहित) ।

नन्द कठायत ।
सुर्खेत, २१ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने र आगामी वर्षका लागि योजना बनाउने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत हामीले सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीसँग कुराकानी गरेको छौँ । उहाँलाई हामिले चालु आर्थिक वर्षको कति बजेट कार्यन्वान गर्नुभयो ? भनेर सोधेका छौँ ।

सुनौँ यो कुराकानीः