साँच्चै जनताको सरकार भएको अनुभूती गराउनेछौँः साँसद् बुढा

पंखबहादुर शाही ।
सुर्खेत, २३ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने र आगामी वर्षका लागि योजना बनाउने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत हामीले दैलेख निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधसभा सदस्य राजबहादुर बुढासँग कुराकानी गरेको छौँ ।

सुनौँ यो कुराकानीः