कैलाश मनसराेवरकाे प्रसार-प्रचार गर्छाै्ः अध्यक्ष लामा

पंखबहादुर शाही । सुर्खेत, २७जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने र आगामी वर्षका लागि योजना बनाउने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत हामीले हुम्लाकाे नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङ (लामा)सँग कुराकानी गरेको छौँ ।