आहा कर्णालीः साँख ठूलीदह रुकुम पश्चिम (अडियो सहित)

रुकुम पश्चिम, ५ असार (जागरण) । रुकुम पश्चिमको साँख ठूलीदह पर्यापर्यटनको हिसावले निकै महत्वपूर्ण छ । मानिसहरुलाई तनाव भयो र कतै घुम्न जानुपर्ने भयो भने रोजाइमा पर्ने ठाउँ हो साँख ठूली दह । साँख ठूली दहसँगै रहेको जन्ती बस्ने लेक लगायत वरपरको वातावरणले अझै मोहित पार्छ पर्यटकलाई । थप बताउँदै हुनुहुन्छ, विगत एक दसकदेखि पर्यटन विकासको क्षेत्रमा क्रियाशिल संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमका पहलसिं घर्तिमगरः