साझा आवाज २०७६/०४/११

रेडियो कार्यक्रम साझा आवाज यूरोपियन यूनियनको सहयोग तथा एफ.सी.ए., नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र मिडिया एड्भोकेशी ग्रुपसंगको सहकार्यमा जागरण एफ.एम. सुर्खेतले तयार पारेको जातिय भेदभावको अन्त्य र सबैको मानव अधिकार प्रवर्द्धनका लागि पैरवी गर्ने रेडियो कार्यक्रम साझा आवाज । यो कार्यक्रम तपाई शनिवार साँझ साढे ६ बजेदेखि जागरण एफ. एम. सुर्खेतको एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जका साथै अनलाइन www.jagaran.com.np बाट एकैसाथ प्रत्येक्ष सुन्नुहुन्छ भने अनलाइनमा आफ्नो फुर्सदको बेला समेत सुन्न सकिन्छ । प्रस्तोताः क्रान्ति अर्याल । Episode-11

Read more at: https://jagaran.com.np/?p=9031