महावैका योजना यसरी हुँदैछन् कार्यन्वयन (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २७ साउन (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । तीनवटै तहका सरकारहरु चालु आर्थिक वर्ष २०७६/०७७ का योजना कार्यन्वयनको चरणमा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत कालिकोटको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई हामिले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा के के कुरालाई प्राथमिकता दिइएको छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः