नागरिक संवाद केन्द्रको काम के ? (अडियो सहित)

दीपेन्द्र ओली ।
सुर्खेत, ९ भदौ (जागरण) । नेपाल कानून समाजले कर्णाली प्रदेशलाई लक्षित गरी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरको नागरिक संवाद केन्द्र सञ्चालन गरेको छ । विशेषगरी संघिय संसदमा पेश भएका र पास भएका ऐन, कानून र विधेयकबारे नागरिकस्तरमा जानकारी दिने कार्य नागरिक संवाद केन्द्रले गरिरहेको छ । अव गाउँ वा नगरसभा, प्रदेश सभा र संघिय संसदलाई केन्द्रित गरी काम गर्ने तयारी छ । यसै सन्दर्भमा नेपाल कानून समाज नागरिक संवाद केन्द्र सुर्खेतका प्रमुख रामबाबु विसीसँग कुराकानी गरेका छौँ, सुनौँ यो कुराकानीः