पशु चौपायलाई नीतिगत ढङ्गबाट व्यवस्थापन गर्न जनतको सुझाव

सुर्खेत, १५ भदौ (जागरण) । राष्ट्रिय जनावरको रपमा रहेको गाईहरु हरेक शहरमा अव्यवस्थित हुदै गइरहेका बेला कर्णालीका नागरिकहरुले नीतिगत रुपमा व्यवस्थापन गर्न सुझाव दिएका छन् । (अडियो सहित)