नागरिक भन्छन् जथाभावी सडक खन्नु गलत हो

सुर्खेत, २० भदौ (जागरण) । सडक विस्तारको नाममा जथाभावी सडक खन्ने र जोखिम बढाउने काम भएको छ । बिषेशगरी स्थानीय सरकारहरुले आफ्ना कार्यकर्ता पालनपोषण गर्नका लागि हचुवाको भरमा सडक योजना बनाउने गरेको पाइन्छ ।
बिना डिपीआर सुविधाका नाममा जथाभावि सडक खन्दा वस्तीहरु जोखिममा पर्ने गरेका छन् ।
जथाभावी खनिने सडकका विषयमा जनताको सुझाव यस्तो छ । (अडियोसहित)