सुर्खेत, २१ भदौ (जागरण) । भौगलिक विकटताले गाउँपालिकाबाट दिनुपर्ने सेवा सदरमुकामबाट दिन बबाध्य भएको हुम्ला सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले बताउनुभएको छ ।
उहाले अडिट गर्ने व्यक्तीहरु गाउँपालिका जान नमान्ने गरेको भन्दै गाउँपालिकाको हिसाब सदरमुकाम गर्न बाध्य भएको बताउनुभएको हो ।
उहाले अअन्य सेवा भने गाउँपालिका कार्यालयबाट नै हुने तर केहि महत्वपूर्ण काम सदरमुककामबाट गर्न बाध्य भएको जागरणसँगको कुराकानीमा बताउनुभएको छ ।
उहासँगको कुराकानीको सम्पादीत अंश सुन्नुहोस