खाद्य वस्तु मिसावट कम गर्न अनुगमनलाई प्रभावकारी बनाउन जनताको सुझाव

सुर्खेत, २२ भदौ (जागरण) । पछिल्लो समय खाद्य वस्तुमा मिसावट बढ्ने गरेको छ । खाद्यय वस्तुमा भईरहेको मिसावटमा सरकारको उपस्थिति देखाउन अनुगमनको जिम्मा स्थानीय तहलाई दिए पनि अनुगमन त्यती प्रभावकारी हुन सकिरहेको छैन् ।
अनुगमन कार्यलाई सहज तुल्याउन सरकारले ‘गाउँपालिका र नगरपालिकाबाट गरिने खाद्य वस्तुको बजार अनुगमन निर्देशिका’ समेत बनाइएको छ । तर मिसावट भने कम हुन सकिरहेको छैन् । (अडियो सहित)