गाउँगाउँसम्म स्वास्थ्य सेवा दिन जनताको सुझाव

सुर्खेत, २४ भदौ (जगारण) । सरकारले स्वास्थ्य सेवा देशभर विस्तार गरेको भएपनि अझै सहज स्वास्थ्य सेवाको पहुँचमा नभएको जनगुनासो छ । जनताले भने गाउँगाउँसम्म सेवा शुविधा र दक्ष स्वास्थ्यकर्मीहरु पठाउनुपर्ने सुझाव दिएका छन् । (सुन्नुहोस् अडियो सहित)