सरकारी योजनामा हुने भ्रष्ट्राचार रोकिन नसक्नुका सरकारकै कमजोरी भएको नागरिकको भनाई

सुर्खेत, २६ भदौ (जागरण) । सरकारी कार्यालयमा कार्यालयबाट हुने काममा अनियमितता भ्रष्टाचार हुन्छ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त कुरै छोडौ, सामान्य नागरिकहरुलाई पनि थाहा छ । भ्रष्टाचार रोक्ने भन्दै विभिन्न कानुनहरु निर्माण नभएका पनि होइनन् । अनि भ्रष्टाचार विरुद्धका अभियान पनि संचालन भइरहेका छन् । तर भ्रष्टाचार भने रोकिन नसकेको जगजाहेर नै छ । कतीपयले भ्रष्टाचार नीतिगत रुपमै भएका कारण रोक्न समस्या भएको बताउने गरेका छन् ।
सरकारी योजनामा हुने भ्रष्ट्राचार रोकिन नसक्नुका पछाडी सरकारकै दोष भएको जनता बताउछन् । (अडियो सहित)