चालु आर्थिक बर्षको बजेट कार्यान्वयन शुरु भइसक्योः उपाध्यक्ष खड्का

सुर्खेत, २६ भदौ (जागरण) । सल्यानको त्रिवेणी गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन शुरु भइसकेको गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताउनुभएको छ ।
कर्णाली रैबारसँग कुरा गर्दै उहाले यस्तो बताउनुभको हो । उपाध्यक्ष करुणा खड्कासँग कुराकानी सुन्नुहोस । (अडियो सहित)