सुर्खेत, २७ भदौ (जागरण) । कर्णालीमा प्रचुर मात्रामा जल, जमिन र जडीबुटी अनि स्याउ लगायतका कच्चा पदार्थको उत्पादन प्रसस्त छ । यस प्रदेशमा उद्योग स्थापना गरि यहाँ उत्पादन हुने सम्पूर्ण वस्तुहरुलाई प्रशोधन गर्नेगरी अन्य देशमा निर्यात गर्ने भनेर भाषण गर्ने गरिन्छ । तर व्यवहारमा त्यस्तो लागु हुन सकेको छैन् । अहिले देश संघिय संरचनामा गएर कार्यान्वयनको अवस्था छ । अब प्रदेश सरकारले प्रदेशको विकास आफै गर्नुपर्छ । औद्योगिक विकासलाई सरकारले पहिलो प्राथामिकता राख्न सकेको खण्डमा यो प्रदेश चाँडै धनी हुने निश्चित छ । जनताले भने औद्योगी विकासलाई पहिलो प्राथामिकतामा राख्न सुझाव दिन्छन् । (अडियोसहित)
औद्योगी विकासलाई पहिलो प्राथामिकतामा राख्न सुझाव (अडियोसहित)
जागरण