सबैभन्दा धेरै बजेट स्वास्थ्यमा छुट्याका छौः अध्यक्ष घर्तीमगर (अडियोसहित)

सुर्खेत, २७ भदौ (जागरण) । रुकुम पश्मिको त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरले यो आर्थिक बर्षमा सबैभन्दा धेरै बजेट स्वास्थ्य क्षेत्रमा छुट्याइएको बताउनुभएको छ । कर्णाली रैबारसँग कुराकानी गर्दै उहाले यस्तो बताउनुभएको हो ।
यसका साथै सडक ओपनमलाई पनि प्राथामिकतामा राखेको उहाले बताउनुभयो । (अडियोसहित)