सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै (अडियोसहित)

मान बहादुर कुवर
जुम्ला, ३१ भदौ (रेडियो खुल्ला आकास) । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा धेरै ठाउँमा बहस हुँदै आइरहेको छ । राज्यले धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुन नसकेको आरोप पनि लागि रहेको छ । तर शिक्षा परियोजना सञ्चालन भएका जुम्लाका १५ विद्यालयले सबैको मन जितेका छन् । (अडियोसहित)