सुर्खेत, १ असोज (जागरण) । जुम्लाको सिजां गाउँपालिकाले शिक्षा, स्वास्थ्य लगाएयका सबै क्षेत्रलाई समेटेर यो चालु आर्थिक वर्षको बजेट विनियोजन गरेको जनाएको छ ।
कर्णाली रैबार सगँकुरा गदै गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले पहिलो वर्षका पुरा नभएका भौतिक विकासका योजनाई पुरा गरेर नया योजनालाई समयमै सक्ने गरि अगाडि बढेको बताउनु भयो ।
उहाँले स्वास्थ, शिक्षा,कृषि क्षेत्रको बजेट फरक –फरक पाटोमा छुट्याकोले यो वर्ष काम समयमै सम्पन्न गर्नेमा विश्वस्थ रहेको बताउनुभयो । (अडियोसहित)