ठुला उद्योगहरु संचालन गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २ असोज (जागरणं) । कर्णालीमा प्रचुर मात्रा जल, जमिन र जडीबुटी र स्याउ लगायतका कच्चा पदार्थको उत्पादन प्रसस्त छ । यस प्रदेशमा उद्योग स्थापना गरि यहाँ उत्पादन हुने सम्पूर्ण वस्तुहरुलाई प्रशोधन गरी अन्य देशमा निर्यात गर्ने भनेर भाषण गर्ने गरिन्छ । तर व्यवहारमा त्यस्तो लागु हुन सकेको छैन् । अहिले देश संघिय संरचनामा गइसकेर कार्यान्वयनको अवस्था छ । (अडियो सहित)