जनतालले अनुभुती गर्नेगरी विकास गर्छौः उपाध्यक्ष जोसी (अडियोसहित)

सुर्खेत, २ असोज (जागरण) । हुम्लाको सर्केगाड गाउपालिकाले यो चालुआर्थिक वर्षमा भौतिक पूर्वाधारलाई प्रथामिकता दिएको जनाएको छ ।
कर्णाली रैबारसँग कुराकानी गदै गाउपालिकाका उपाध्यक्ष जोशी धामीले सबै क्षेत्रमा समस्या भएको भन्दै पहिलो प्राथामीकता भौतिक पूर्वाधार भएको बताउनुभयो ।
भौगोलिक अध्यन नगरेर बजेट विनियोजन गर्ने प्रविधिले काम गर्न समस्या भएको भन्दै उहाँले आगामी बर्षदेखि ठाँउको अध्यन गरेर मात्र बजेट विनियोजन गर्ने बताउनु भएको छ । (सुन्नुहोस अडियो)