लक्षित समुदायसम्म पुग्नेगरी कार्यक्रम संचालन गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ५ असोज (जागरण) । सरकारी क्षेत्रबाट बिभिन्न कार्यक्रमहरु संचालन प्रत्येक बर्ष गरिन्छन् । तर ति योजनाहरु लक्षित समुदायसम्म नपुग्ने गरेको गुनासो आउनु सामान्य जस्तै भइसकेको छ । सरकारी योजनाहरु लक्षित समुदायसम्म नपुग्दा अपेक्षित परिणाम आउन सकेको छैन् । जनताकाे सुझाव यस्ताे छ । (अडियोसहित)