राजनितिक नेतृत्वले विकास निर्माणमा ध्यान दिनुपर्छः जनता (अडियोसहित)

सुर्खेत, ६ असोज (जागरण) । ६ दशक लामो प्रयासपछि देशमा संविधान प्राप्त भएको छ । राजनितिक दल र तिनका नेताले संविधान र कानुन नहुँदा विकासमा बाधा पुगेको बताउँदै आएका थिए । तर जनता आफैले निर्माण गरेको संविधान कार्यान्वयनको चरणमा छ । तर पुरानै तरिकाले राजनितिक संस्कार चलिरहेका बेला जनताको सुझाव भने यस्तो छ । (अडियोसहित)