आन्दोलनका नाममा आफ्नो कत्र्यव्य बिर्षनु हुदैनः जनता (अडियोसहित)

सुर्खेत, ७ असोज (जागरण) । नेपालमा सामान्य घटनालाई लिएर प्रदर्शन गर्ने गरिन्छ । प्रदर्शन यतीसम्म की कानुनी पक्रियामा गइसकेका घटनाहरुमा पनि आन्दोलन तथा विरोध हुन्छन् । त्यसका केहि ज्वलन्त उदाहरणहरु पछिल्ला केहि घटनाहरुबाट पनि थाहा हुन्छ । यसरी अधिकारको नाममा कत्र्यव्य बिर्सनु राम्रो नभएको धेरैको बुझाई छ । जनताले भने के भने ? सुन्नुहोस अडियो ।