जनताको हितमा काम गर्न जुम्लाका नागरिकहरुको सुझाव (अडियोसहित)

मान बहादुर कुवर

जुम्ला, ९ असोज (रेडियो खुल्ला आँकास) । संघियता कार्यान्वयनसँगै अहिले देशमा तिन तहका सरकारहरु संचालनमा छन् । दुई दशक पछि नागरिकले जनप्रतिनिधि पाएका छन् । सुरुवाति समयमा विकासले गति लिने र जिवन शैलि फेरिने आशा बोकेका जुम्लाका स्थानीय अहिले उदासिन देखिन्छन् । आधारभुत आवश्यकता पनि पुरा नहुदा जुम्लाको तातोपानी गाउँपािलकाका स्थानीयले जनप्रतिनिधिप्रति आक्रोसित बनेका छन् । सुन्नुहोस अडियो