पछाडी पारिएका वर्गलाई अगाडी ल्याउने नीति छः उपाध्यक्ष शाही (अडियोसहित)

सुर्खेत, ९ असोज (जागरण) । जाजरकोटको कुसेगाउँपालिकाले चालु आर्थिक वर्षमा महिला तथा बालबालिकाको क्षेत्रलाई प्रथामिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ ।
कर्णाली रैबार सगँ कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष रामछायाँ कुमारी शाहीले मानव विकासको सुचाङ्कनै महिला र बालबालिका भएकाले चालु आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारका विकासलाइ भन्दा पनि लक्षित वर्गलाई केन्द्रित गरेर बजेट विनियोजन गरेको कताउनुभयो । सुन्नुहोस अडियो